फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १३ औँ राष्ट्रिय समिति दोस्रो सम्मेलन मार्च तीन तारिख शुरु हुने

(GMT+08:00) 2019-03-01 18:29:00

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको 13 औं राष्ट्रिय स्थायी समितिको पाँचौं बैठक हिजो फेब्रुअरी अठ्ठाईस तारिख पैचिङमा बस्यो। चिनियाँ कम्युनिष्ट पार्टी राजनैतिक व्युरोका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङ सो बैठकको उद्धाटन समारोहमा सहभागी हुनुभयो।

सो बैठकलो चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको दोस्रो सम्मेलन मार्च तीन तारिख पैचिङमा शुरु हुने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु