फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चिनियाँ सामानमाथि थप सीमा शुल्क नलगाउनेबारे चीनको प्रतिकृया

(GMT+08:00) 2019-03-02 15:37:20

चीनको राज्य परिषदको सीमाशुल्क नियम समितिका सम्बन्धित जिम्मेवार व्यक्तिले आज मार्च दुई तारिख अमेरिका व्यापारिक प्रतिनिधि कार्यालयले सन् 2018 को सेप्टेम्बरदेखि चिनियाँ आयातित सामानमाथि लगाउँदै आएको दस प्रशितस सीमाशुल्कमा अरु थप नलगाउने र थप सूचना दिने घोषणा गरेकोबारे चीनले ध्यान दिएको बताउनुभयो। अमेरिकाले उक्त कदम चालेकोमा चीनले स्वागत गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु