फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो सम्मेलनको उद्धादन समारोह प्रत्यक्ष प्रसारण हुने

(GMT+08:00) 2019-03-02 15:45:10

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो सम्मेलन मार्च तीन तारिख दिउँसो तीन बजे पैचिङमा शुरु हुने छ।

सिएमजी अन्तर्गत सिआरआइले चिनियाँ हान भाषा र अंग्रेजी भाषाद्वारा उद्धादन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ। चिनियाँ हान भाषा ग्लोबल रेडियो, अंग्रेजी ग्लोबल रेडियो, चिनियाँ हान भाषा वेबसाइट र सिआरआइ अनलाइन अन्तर्गत अंग्रेजी वेबसाइट आदि मञ्चबाट प्रत्यक्ष प्रसारण हुने छ।

यसका साथै सिआरआइ अनलाइन अन्तर्गत चिनियाँ भाषा वेबसाइटमा पनि प्रत्यक्ष प्रसारण हुनेछ।

जानकारी तथा लेखहरु