फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नयाँ उद्योग योजनामा चालीस खर्ब लगानी गर्ने

(GMT+08:00) 2019-03-02 17:01:01

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासन ब्यूरो र चाइना मिडिया ग्रुपले गत फेब्रुअरी अठाइस तारिख अल्ट्रा हाई डेफिनेसन भिडियो उद्योग विकास योजना(2019-2022 सार्वजनिक गरेको छ। उक्त योजना अनुसार, आगामी चार वर्षमा सबै चिनियाँले अल्ट्रा हाई डेफिनेसन भिडियो सजिलोसँग हेर्नसक्ने मात्रै होइन चीनमा चिप प्यानल संचार उद्योग, डिजिटल सेवालगायत चालीस खर्ब अल्ट्रा हाई डेफिनेसन भिडियो उद्योगभन्दा बढी औद्योगिक समूह बन्नेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु