फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक विकासमा निजी अर्थतन्त्रको महत्व

(GMT+08:00) 2019-03-02 19:23:50

चीनको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशनको पहिलो पत्रकार सम्मेलन आज मार्च दुई तारिख दिउँसो पैचिङ स्थित जन बृहत्त सभा भवनमा आयोजना भएको छ।

सो अवसरमा सम्मेलनका प्रवक्ता क्वो वी मिनले निजी अर्थतन्त्र चीनको बजार अर्थतन्त्रको महत्वपूर्ण भाग हो भन्दै आर्थिक बृद्धिलाई स्थिरता पार्न, नवीन सिर्जना बढाउन, रोजगार बढाउन, जनजीवन सुधार गर्न निजी अर्थतन्त्रको निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्त गर्नुभयो। चीनको आर्थिक विकासले "चीनका चमत्कार" को सिर्जना गरेकोप्रति निजी अर्थतन्त्रले ठूलो योगदान गरेको पनि उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु