फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बीआरआई"बाट सम्बन्धित मुलुकका लागि विकास र भविष्य सिर्जना

(GMT+08:00) 2019-03-02 19:24:13

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको 13 औँ राष्ट्रिय समिति दोस्रो सम्मेलनका प्रवक्ता को वै मिनले आज पैचिङमा "बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई" प्रस्ताव प्रस्तुत गरेपछि विभिन्न पक्षको सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो। उहाँले गत वर्षको अन्तसम्म एक सय भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनहरु "बीआरआई"को निर्माणमा समर्थन र सहभागी भएको र स्थानीयको आर्थिक विकासलाई बढाएको बताउँदै अन्तर्राष्ट्रिय समाजद्बारा यो प्रस्तावको सराहना भएको बताउनुभयो।

आगामी अप्रिलमा दोस्रो "बीआरआई" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन पैचिङमा आयोजना हुने छ। चीनले सम्बन्धित मुलुकसँग-सँगै "बीआरआई"लाई नयाँ स्तरमा बढाउने छ।

जानकारी तथा लेखहरु