फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुप र क्वाङतोङ प्रान्तीय सरकारबीच रणनीतिक सहयोगसम्बन्धी सम्झौता

(GMT+08:00) 2019-03-03 14:15:52

आज मार्च २ तारिख चाइना मिडिया ग्रुप र क्वाङतोङ प्रान्तीय सरकारले बेइजिङमा रणनीतिक सहयोग गहन पार्ने प्रारुप सम्झौता कार्यक्रमको आयोजना गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति मातहत क्वाङतोङ प्रान्तका सचिव ली सी उक्त कार्यक्रममा उपस्थित हुनु भएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु