फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जनकांग्रेस सम्मेलनको दोस्रो बैठकको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2019-03-04 15:35:33

तेह्रौं राष्ट्रिय जनकांग्रेस सम्मेलनको दोस्रो बैठक भोलि 5 तारिख पैचिङमा सुरू हुनेछ।

सो अवसरमा चाइना मिडिया ग्रुपअन्तर्गत चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले अङ्ग्रेजी, रूस, भियतनाम, लाओस लगायत भाषामा रेडियो र वेभसाइटद्वारा सो समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ।

त्यसका साथै सिआरआईले नेपाली, हिन्दी, उर्दूलगायत 44 प्रकारको भाषाद्वारा सीआरआई अनलाइन, मोबाइल क्लाइन्ट, फेसबुक लगायत विदेशी सामाजिक सञ्जालबाट पनि प्रत्यक्ष प्रसार गर्नेछन्।

जानकारी तथा लेखहरु