फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको तयारी बैठक आयोजित

(GMT+08:00) 2019-03-04 15:39:10

तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको तयारी बैठक ४ तारिख बिहान जनवृहत सभाभवनमा आयोजित भएको छ। चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुले सो बैठकको अध्यक्षता गर्नुभएको छ। सो बैठकमा तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको १७६ सदस्यीय अध्यक्ष समूह तथा महासचिवको निर्वाचनका साथै तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको विषय तथा समय-तालिका पनि पारित गरिएको छ।

तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन सन् २०१९को मार्च ५ तारिख आयोजना हुने भएको छ र सबै तयारी पूरा भइसकेको कुरा अध्यक्ष ली चानशुले सार्वजनिक गर्नुभएको छ।

जानकारी तथा लेखहरु