फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सन् २०१८ को आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य पूरा

(GMT+08:00) 2019-03-05 09:33:35

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज मार्च ५ तारिख तेह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा हालको चीन सरकारको कार्यावधिको पहिलो वर्ष भएको बताउनुहुँदै धेरै वर्षदेखि गम्भिर परिस्थितिको सामना गरे तापनि चीनले सन् २०१८ को आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य सुचारु रुपमा पूरा गरेको भन्दै प्रधानमन्त्री ली ख छ्याङले चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण कार्यमा नयाँ तथा फड्कोमार्ने प्रगति हासिल गरेको जानकारी दिनुभयो।

सन् २०१८ मा चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा नौ सय खर्ब चिनियाँ युआन जुन ६.६ प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु