फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक व्यवसाय थप सत्तरी प्रतिशत बढेको

(GMT+08:00) 2019-03-05 09:33:59

चीन सरकारका अनुसार, सन् २०१८ मा चीनको वैदेशिक खुलापन चौतर्फी रुपमा विस्तृत भएर व्यावसायिक वातावरणको अन्तर्राष्ट्रिय रेन्किङ्ग धेरै उकासिएको छ।

बेल्ट एन्ड रोडको संयुक्त रुपमा निर्माण गर्ने पक्षमा ठूलो प्रगति भएको छ। वैदेशिक लगानीको वास्तविक प्रयोग गरेको मात्रा १ खर्ब ३८ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ र विकासोन्मुख मुलुकको प्रथम स्थानमा रहेको छ। सीमाशुल्को कूल स्तर ९.८ प्रतिशतबाट ७.५ प्रतिशतमा घटेको छ। विदेशी लगानीको नकारात्मक सूची ठूलो मात्रामा घटेको छ भने वित्त, गाडी आदि उद्योगको सुधारलाई बढाएको छ। एक खेपको ठूलो वैदेशिक लगानी कार्यक्रम संचालनमा आएको छ भने वैदेशिक व्यवसाय थप सत्तरी प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु