फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ चीनको आर्थिक अनुमानित लक्ष्य ६ देखि ६.५%सम्म

(GMT+08:00) 2019-03-05 09:56:45

चीनले यस वर्ष कूल गार्हस्थ्य उत्पादनको अनुमानित लक्ष्य ६% देखि ६.५% सम्म निश्चित गरेको छ। ५ तारिख तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो प्रतिनिधि अधिवेशन सामु लेखाजोखा गर्नका लागि बुझाएको सरकारी कार्य-प्रतिवेदनमा ‌‍औंल्याएअनुसार, यस वर्ष चीनको विकसित वातावरण केही गम्भीर भए तापनि दीर्घकालीन दृष्टिकोणबाट हेर्दा आर्थिक स्थिति राम्रो हुने प्रवृत्तिमा कुनै परिवर्तन देखिएको छैन।

प्रतिवेदनमा यस वर्ष चीनको शहर-बस्तीमा नयाँ थप रोजगारी लक्ष्य अनुसार १ करोड १० लाखभन्दा बढी मानिसलाई रोजगार बनाउने र रोजगारलाई प्रथम स्थानमा राख्ने नीति सरकारी समष्टिगत नीतिमा राख्ने जनाइएको छ।

जानकारी तथा लेखहरु