फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारिक वातावरणको सुधारमा ध्यान

(GMT+08:00) 2019-03-05 10:21:50

चीनका प्रधानमन्त्री ली ख छ्याङले ५ तारिख सरकारी प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष चीनले एकीकृत सुधार र व्यवस्थित प्रतिस्पर्धात्मक वर्तमान बजार प्रणालीको स्थापनालाई छिटो गरी वैधिकरण, अन्तर्राष्ट्रिय, सुविधा व्यापारिक वातावरणको निर्माण गर्ने व्यक्त गर्नुभयो। त्यसको लागि सरकारले बजार पहुँच नकारात्मक सूचीलाई अरु घटाएर निशेष भएमा बजार प्रवेश हुनसक्ने नीतिको संचालन गर्न बढाउनेछ साथै स्रोतको प्रत्यक्ष विन्यासलाई सकेसम्म घटाएर अनुमोदन विषयलाई सकेसम्म घटाउनेछ जसबाट उचित निरीक्षणको आधारमा निष्पक्ष प्रतिस्पर्धा बढाएर एकीकृत बजार र निष्पक्ष प्रतिस्पर्धालाई बाधा पार्ने विभिन्न नियम र गतिबिधिलाई छिटै हटाइने पनि प्रधानमन्त्री ली ख छ्याङले बताउनुभयो।
जानकारी तथा लेखहरु