फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा उदियमान व्यवसायको विकासलाई शिघ्र पारिने

(GMT+08:00) 2019-03-05 10:29:00

चालु वर्ष चीनले परम्परागत व्यवसायको सुधार र परिवर्तनलाई अघि बढाउने, उदियमान व्यवसायको विकासलाई शिघ्र पार्ने, प्राविधिक सुधार र मेशिन तथा प्रबन्धको परिवर्तनलाई छिटो पार्न व्यवसायलाई समर्थन गर्ने, मापदण्डलाई अन्तर्राष्ट्रिय अग्रस्तरसँग जोडिने क्रमलाई अघि बढाउने, नयाँ पुस्ताका सूचना प्रविधि, उच्च प्रबन्ध, जैविक चिकित्सा र औषधी, नयाँ ऊर्जा मोटर-गाडी, नयाँ सामग्री आदि उदियमान व्यवसाय समूहलाई बढाउने र डिजिटल अर्थतन्त्रलाई सबल पार्ने छ।

यसका अतिरिक्त चीनले अन्तर्राष्ट्रिय सिर्जनशील सहयोगको विस्तार गर्नुका साथै विदेशबाट स्वदेश फर्केका व्यक्तिहरू र विदेशी उत्कृष्ट व्यक्ति सम्बन्धी सेवामा सुधार गर्ने छ। प्रधानमन्त्री लीले ५ तारिख कार्य प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु