फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले कर घटाउने

(GMT+08:00) 2019-03-05 10:30:26

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज ५ तारिख राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूसमक्ष सरकारी कार्य-प्रतिवेदन बुझाउँदै यस वर्ष सरकारले अझ ठूलो परिमाणमा कर घटाउने बताउनुभएको छ।

उहाँले भन्नुभएअनुसार, मुख्यतया उत्पादन उद्योग तथा सानो-सुक्ष्म व्यवसायको कर दवावलाई कम पार्ने, मूल्य थप्ने करको सुधारलाई गहन पार्ने र उत्पादित उद्योगलगायत आदि उद्योगमा वर्तमानको कर दर १६% बाट घटाएर १३% सम्म झार्ने छ। यसले मुख्य उद्योगको कर दवाव स्पष्ट रुपमा घटाउने, सबै उद्योगको कर दवावलाई वृद्धि हुन नदिइ घटाउने र बजारमा मुख्य समुदाय विशेषगरी सानो- सुक्ष्म व्यवसायमा कर तथा शुल्क घटाउने अनुभवको प्रत्याभूत गर्नेछ।

जानकारी तथा लेखहरु