फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रमा कम्तिमा एक करोड गरिब जनसँख्याको गरिबी निवारण गर्ने

(GMT+08:00) 2019-03-05 10:31:39

चीन सरकारका अनुसार, यस वर्ष चीनले ग्रामीण क्षेत्रको कम्तिमा एक करोड गरिब जनसँख्याको गरिबी निवारण गर्ने तयारी गरेको छ। समयमै निश्चित गरिबी निवारणको लक्ष्यलाई व्यवहारमा उतार्न आवश्यक कदम चाल्नुका साथै चिनियाँ किसानको जीवनलाई चौतर्फी रूपमा सम्पन्न समाजको स्तरमा ल्याइनेछ।
जानकारी तथा लेखहरु