फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ मा चीनले उपभोक्ताको माँगलाई बढाउने

(GMT+08:00) 2019-03-05 10:33:39

चीन सरकारले आज चीनको सर्वोच्च आधिकारिक संस्था –चिनियाँ जन काँग्रेसलाई पेश गरेको कार्य प्रतिवेदनमा चालू वर्षमा चीन सकारले विविध कदममार्फत शहर तथा गाउँबस्तीका नागरिकहरुको आम्दानी बढाउने, उपभोक्ताको माँगमा देखा परेको नयाँ परिवर्तनसँग अनुकूल रहेर पर्याप्त कदममार्फत उत्कृष्ठ उत्पादक वस्तु तथा सेवाको आपूर्तिलाई बढाउने जनाइएको छ।

सो कार्य प्रतिवेदनका अनुसार, चीनमा साठी वर्षभन्दा माथि उमेरका जनसँख्या २५ करोड पुगिसकेको छ। चीन सरकारले वृद्ध सेवाको विकासलाई अघि बढाउनेछ।

जानकारी तथा लेखहरु