फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षमा चीनले विविध कदममार्फत विदेशी लगानी भित्र्याउने

(GMT+08:00) 2019-03-05 10:35:12

चीनका प्रधानमन्त्री ली ख छ्याङले सन् २०१९ मा चीनले अरु बढी विदेशी लगानी भित्र्याउने, बजारमा प्रवेश गर्ने मापनलाई खुकुलो पार्ने, बैंकिङ लगायत क्षेत्रमा सुधार तथा खुलापनको नीतिलाई व्यवहारमा उतार्ने, चिनियाँ तथा विदेशी पूंजीद्वारा संचालित व्यवसायको समान स्थान तथा न्यायोचित प्रतिस्पर्धाको वातावरणको तयारी गर्ने, विदेशी व्यापारीको बैधानिक हक-हितको सँरक्षणलाई सबल पार्ने जानकारी दिनुभयो।

प्रधानमन्त्री ली ख छ्याङले चीनमा लगानी गर्ने वातावरण झन् झन् राम्रो हुने तथा चीनमा विभिन्न देशका व्यवसायीहरुको अवसर झन् झन् बढ्ने विश्वास गर्नुभयो।

जानकारी तथा लेखहरु