फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा गैर-सरकारी आर्थिक विकास वातावरणको सुधार

(GMT+08:00) 2019-03-05 10:37:08

चीनले जोडतोडसँग गैर-सरकारी आर्थिक विकास वातावरणको सुधार गर्नुका साथै भित्र्याउने अनुमोदन र सरकारी किनमेल आदि विषयमा विभिन्न प्रकारका व्यवसायको समान रुपमा व्यवहार गर्ने छ। साथै चीनले दृढताका साथ सम्पदा अधिकारको सँरक्षण गर्ने, कानून बमोजिम अधिकारको उल्लंघन कारवाईलाई दण्ड सजाय दिने कदममार्फत व्यवसायीहरूले सुरक्षित र आनन्दसँग कारोबार चलाउनसक्ने छन्। प्रधानमन्त्री लीले आज सो कुरा बताउनुभएको हो।
जानकारी तथा लेखहरु