फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनले हरित विकासलाई बढाउने

(GMT+08:00) 2019-03-05 10:38:42

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले ५ तारिख बुझाएको सरकारी कार्य-प्रतिवेदनमा निलो आकाशका लागि यस वर्ष सरकारले प्रदूषणको प्रतिरोध तथा निवारण कार्यलाई निरन्तर बढाउने बताउनुभएको छ।

यस क्रममा सल्फर डाइअक्साइड तथा नाइट्रोजन अक्साइडको निष्काशित मात्रा ३ %ले घटाउने, मुख्य क्षेत्रमा पि.एम २.५ प्रदूषणको मात्रालाई घटाउने र जन साधारणको रमणीय तथा आनन्ददायी बसाइ वातावरणका लागि जल तथा माटोको प्रदूषणको प्रतिरोध गर्नुपर्ने, हरित वातावरणको संरक्षित उद्योगलाई बलियो बनाउनुपर्ने, र पर्यावरणिय प्रणालीको संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने प्रधानमन्त्री लीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु