फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले मुख्य ठूला मुलुकहरुसँग सम्पर्क,वार्ता, समन्वय तथा सहयोगलाई सबल पार्ने

(GMT+08:00) 2019-03-05 11:01:33

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज मार्च ५ तारिख सन् २०१९ मा चीनले अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने, आपसी हित तथा सँयुक्त विजय रहेको खुलापन रणनीतिको अवलम्बन गर्ने, बहुपक्षीयतावाद तथा सँयुक्त राष्ट्र सँघको बडा-पत्रमा केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको दृढताका साथ सँरक्षण गर्ने व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो। यस क्रममा चीनले मुख्य ठूला मुलुकहरुसँग सम्पर्क, वार्ता, समन्वय तथा सहयोगलाई सबल पार्ने, छिमेकी मुलुकहरुसँग आपसी सम्बन्धलाई गहन पार्ने, विकासोन्मुख मुलुकहरुसँग आपसी हित तथा सहयोगलाई विस्तार गर्ने पनि उहाँले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु