फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मुख्य भूमि र हङ्गकङ्ग तथा मकाउसितको सहयोगलाई सकारात्मक रूपमा गहन पार्ने

(GMT+08:00) 2019-03-05 11:03:05

चीनका प्रधानमन्त्री ली ख छ्याङले ५ तारिख बुझाएको सरकारी कार्य-प्रतिवेदनअनुसार, चीनको केन्द्रीय सरकारले"एक देश दुई व्यवस्था", "हङ्गकङ्गबासीद्वारा हङ्गकङ्गको व्यवस्थापन","मकाउबासीद्वारा मकाउको व्यवस्थापन"तथा उच्च स्वशासिक नीतिलाई सकारात्मक रुपमा व्यवहारमा उतार्ने विषय, संविधान तथा आधारभूत कानूनबमोजिम् काम गर्ने, हङ्गकङ्ग तथा मकाउले "एक पेटी एक मार्ग"तथा क्वाङ्तुङ्-हङ्गकङ्ग-मकाउ क्षेत्रको निर्मित अवसरलाई सकारात्मक रुपमा मुख्य भूमिसित पारस्परिक सहयोगलाई गहन पार्ने विषयलाई समर्थन गर्नेछ।

यसका साथै प्रतिवेदनले थाइवानप्रति चीनको नीति दोहोर्‍याउँदै दुई किनारा बीचको मिलन विकासलाई गहिरो पार्ने र दुई किनारा बीचको आर्थिक तथा सांस्कृतिक आदानप्रदान तथा सहयोगलाई निरन्तर रूपमा विस्तृत पार्ने कुरामा पनि जोड दिएको छ।

जानकारी तथा लेखहरु