फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका सम्झौताको लागि दुवै पक्ष एउटै दिशातिर अघि बढ्नुपर्ने

(GMT+08:00) 2019-03-05 15:54:36

चीन-अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक-अर्काको सम्मानमा समान तथा हितयुक्तता छ। हालसम्म दुवै पक्षका कार्य टोली बीचको छलफल जारी छ। आपसी सम्झौताको लागि दुवै पक्षले एउटै दिशातिर अघि बढ्नुपर्छ।

चीनका वाणिज्य मन्त्री चुङ शानले ५ तारिख तेह्रौं राष्ट्रिय जन कांग्रेस दोस्रो अधिवेशनको उद्धाटन समारोहपछि 'मन्त्री च्यानल'मा बोल्दै उक्त कुरा भन्नुभएको हो।

आपसी सम्झौता भएमा चीन र अमेरिका दुवै मुलुकलगायत विश्वको आर्थिक विकासको लागि पनि हितयुक्त हुने विश्वास पनि मन्त्री चुङले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु