फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ भित्री मंगोलियाली प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2019-03-05 19:04:56

5 तारिख दिउँसो तेह्रौं राष्ट्रिय जन कांग्रेस अधिवेशनको दोस्रो सम्मेलनअन्तर्गत भित्री मंगोलियाली प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सहभागिता जनाउनुभएको छ।

जानकारी तथा लेखहरु