|
|
|
|||||||||
|
||

मार्च ५ तारिख मंगलबार १३ औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन बेइजिङमा सुरु भएको छ। सो अधिवेशनको उद्घाटन समारोहमा चीनका प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री ली खछ्याङको प्रतिवेदनप्रति प्रतिक्रिया दिँदै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनको आर्थिक प्रगतिले विश्वलाई योगदान दिएको बताउनुभयो। अब सुन्नुहोस् उहाँको प्रतिक्रिया।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||