फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सर्वाङ्गीण सम्पन्न समाज निर्माणको प्रयत्नः जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङ

(GMT+08:00) 2019-03-06 15:55:34

चिनियाँ कम्युनिष्टि पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले ५ तारिख दिउँसो सछ्वान प्रान्तीय प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनबारे समीक्षा गर्नुभएको छ।

उहाँले सन्२०१८मा सछ्वान प्रान्तीय आर्थिक तथा सामाजिक विकासमा हासिल गरेका उपलब्धिहरूको सकारात्मक मूल्याङ्कन गर्नुभएको छ। सन् २०१९ सम्पन्न समाजको सर्वाङ्गीण निर्माणको लागि निर्णायक वर्ष हो र सबैले गरिबी निवारण राम्रोसँग गर्दै जानुपर्ने तथा गरिबी निवारण तथा प्रोत्साहन एवम् बौद्धिक सहयोग दिँदै जाने अपेक्षा पनि वाङ याङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु