फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा विकास सम्बन्धि विविध काम राम्रोसँग गर्नेः उप प्रधानमन्त्री हान चङ

(GMT+08:00) 2019-03-06 15:56:49

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य एवम् उप प्रधानमन्त्री हान चङले ५ तारिख दिँउसो पल्लो शानसी प्रान्तीय प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनमाथि समीक्षा गर्नुभएको छ।

उपप्रधानमन्त्री हान चङले प्रतिनिधिहरूले प्रस्तुत गर्नुभएका राय-सुझावको सकारात्मक प्रतिक्रिया दिँदै अर्थतन्त्रको दिगो र स्वस्थ विकास, विशेषतायुक्त आधुनिक कृषिको निर्माण, संस्कृति निर्माणको प्रवर्द्धन, जन जीवनसँग घनिष्ट विषयको सुधार, बेल्ट एण्ड रोड निर्माण तथा पश्चिमी भागको ठूलो विकास लगायत राष्ट्रिय रणनीतिको गहिरो जोड भन्ने कामलाई अघि बढाइ पल्लो शानसीको विकासको नयाँ अध्याय खोल्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु