फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गुणस्तरिय विकासमा नयाँ प्रगति हासिल गर्नेः सचिवालयका सचिव वाङ हुनिङ

(GMT+08:00) 2019-03-06 15:58:17

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् केन्द्रिय समितिको सचिवालयका सचिव वाङ हुनिङले ५ तारिख दिँउसो हपै प्रान्तीय प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनबारे छलफल गर्नुभएको छ।

सचिव वाङले हपै पान्तले आपूर्ति पक्षको बनौटमूलक सुधारलाई गहन पार्दै पैचिङ-थेनचिन-हपै प्रान्तको संयुक्त विकास, स्योङआन नयाँ योजना क्षेत्रको निर्माण एवम् हिउँदे ओलम्पिक खेलकूदको तयारी तथा आयोजना भन्ने ३ वटा कार्यलाई राम्रोसँग गर्ने आग्रह गर्नुभएको छ। हपै प्रान्तले उच्च गुणस्तरिय विकास क्रममा लगातार नयाँ प्रगति हासिल गर्ने अपेक्षा पनि वाङले गर्नुभएको छ।

जानकारी तथा लेखहरु