फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेनिगरका राष्ट्रपतिलाई सी चिनफिङको बधाइ सन्देश

(GMT+08:00) 2019-03-06 16:00:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च ४ तारिख सेनेगलका राष्ट्रपतिमा क्याकी साल पुनः निर्वाचित भएकोमा बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा सालसँगै चीन-अफ्रिका सहयोग मञ्चको अध्यक्ष मुलुकको भूमिका निर्वाह गर्दै चीन-सेनेगल तथा चीन-अफ्रिका सर्वाङ्गीण रणनैतिक सहयोगात्मक सम्बन्धमा अझ ठूलो प्रगति हासिल गर्न, दुवै देशका जनताको लागपि हित-कल्याण सिर्जना गर्न कोशिश गर्दै जाने आशा सीले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु