फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकीकृत तथा वस्तुगत र खुला तथा पारदर्शी नेटवर्क सुरक्षा मापदण्डको निर्माण रचनात्मक प्रस्ताव

(GMT+08:00) 2019-03-06 18:40:15

आपसी सम्मान, समान तथा हितकर आधारमा अन्तर्राष्ट्रिय जगतले कुराकानी तथा सहयोगमार्फत नेटवर्क सुरक्षाको धम्कीको सामना गर्ने प्रस्ताव चीनले गरेको छ। एकीकृत तथा वस्तुगत र खुला तथा पारदर्शी नेटवर्क सुरक्षा मापदण्डको निर्माण रचनात्मक प्रस्ताव भएको ठहर चीनले गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयक प्रवक्ता लु खाङले 6 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु