फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङसी प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री ली खछ्याङ

(GMT+08:00) 2019-03-06 19:25:52

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली खछ्याङले ६ तारिख बिहान तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा सहभागी क्वाङसी प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनबारे समीक्षा गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री लीले व्यापार मैत्री वातावरण सिर्जना गर्दै उच्च गुणस्तरिय विकासको लागि कोशिस गर्नुपर्ने पुष्टि गर्नुभएको छ। उहाँले अगाडि भन्नुभएको छः 'विकास नै अन्त्यमा जनजीवनसँग घनिष्ट सम्बन्धको सुधारमा देखाउनुपर्छ र विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरू तथा काम फेर्नेहरूको रोजगारीमा ध्यान दिनुपर्छ। अति गरिब क्षेत्रमा ध्यान दिएर ती क्षेत्रलाई दिने सहयोगलाई ठूलो पार्नुपर्छ। उद्यमलाई लक्षित गरिबी निवारण सहयोगलाई अघि बढाउनुपर्छ। पर्यावरणीय संरक्षणलाई सबल पारी हरित सम्पतिलाई बढाउनुपर्छ। ती कदमहरूमार्फत सर्वसाधारणको जीवनलाई राम्रो पार्दै जानुपर्छ।

जानकारी तथा लेखहरु