फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको दोस्रो पूर्ण बैठकको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2019-03-07 14:17:42

भोलि 8 तारिख दिउँसो तीन बजेतिर तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको दोस्रो पूर्ण बैठकको आयोजना हुँदैछ। सो अवसरमा बैठकले राष्ट्रिय जन कांग्रेस सम्मेलनको स्थायी समितिका प्रमुख ली चान शुको कार्य प्रतिवेदन सुनुवाइ गर्नेछ।

चाइना मिडिया ग्रुपअन्तर्गत सिआरआईले चिनियाँ तथा अंग्रेजी भाषाद्वारा रेडियो तथा नेटवर्कहरूमा प्रत्यक्ष प्रसारण गर्नेछ। साथै सिआरआई अनलाइनले चिनियाँ भाषाद्वारा भिडियो प्रत्यक्ष प्रसाण गर्नेछ।

जानकारी तथा लेखहरु