फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2019-03-07 14:35:32

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको प्रेस केन्द्रले शुक्रबार 8 तारिख विहान दश बजेतिर पत्रकार सम्मेलनको आयोजना हुँदैछ। सो अवसरमा राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले "चीनको कूटनीति तथ वैदेशिक सम्बन्ध"बारे चिनियाँ तथा विदेशी सम्वाददाताको प्रश्नको उत्तर दिनुहुनेछ।

चाइना मिडिया ग्रुपअन्तर्गत सिआरआईले चिनियाँ तथा अंग्रेजी भाषाद्वारा रेडियो तथा नेटवर्कमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ। साथै सिआरआई अनलाइनले चिनियाँ भाषाद्वारा भिडियो पनि प्रत्यक्ष प्रसाण गर्नेछ।

त्यसबाहेक जापानी, अरबी, रूसी, फ्रान्सेली र स्पेनी भाषालगायत 8 सेवाले नेटवर्क, मोबाइल क्लाइन्ट, फेसबुकलगायत सामाजिक सञ्जालद्वारा प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु