फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङकी युवती हुमागुल अब्दुसाटार- मेरो भविष्य कुनै सपना होइन

(GMT+08:00) 2019-03-08 10:40:59

हुमागुल अब्दुसाटार:मेरो नाम हुमागुल अब्दुसाटार हो। म २१ वर्षकी भएं। बाल्यकालदेखि नै मेरो बाजे तथा बज्यैले महिलाहरुको कुनै मूल्य नभएको तथा घरमा बसेर पुरुषको आदेश अनुसरण गर्नुपर्ने कुरा मलाई सुनाए। पछि वेबसाइटमा मैले केही उग्रवादी विचारको भिडियो हेरें। त्यसैले मैले हान जातीसँग सम्पर्क नगर्ने विचार गरें। हाम्रो गाउँका कामदारको सुझावमा म खा श पेशागत प्रबिधि तालिम केन्द्र आएँ।

हुमागुल अब्दुसाटार:विद्यालयमा पढ्न पाउँदा मलाई खुशी लागेको थियो। मैले कपडा बनाउने सम्बन्धी सीप जानेपछि कपडा कारखानामा काम गर्न थालें। आफ्नो श्रमबाटै म आफूले आफ्नो पेट पाल्दै आएकी छु। महिलाको रुपमा आफ्नो प्रयासबाट उज्ज्यालो भविष्यप्रति आशावादी छु। कोशिश गरेपछि मेरो भविष्य कुनै सपना होइन भन्ने मलाई लागेको छ।

जानकारी तथा लेखहरु