फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म हरेक हप्ता घर फर्कने गर्दछु।

(GMT+08:00) 2019-03-08 10:43:19

मेरो नाम अब्दुकादिर दाभुट हो। मेरो उमेर ३७ वर्ष पुग्यो। मैले धेरै पटक ईन्टरनेटमार्फत हिंसात्मक आतंकवादसम्बन्धी भिडियो डाउनलोड र अवलोकन गरेको छु। यसबाहेक, मैले आफ्नै मुस्लिम मुलुकको स्थापना गर्ने छौं भन्ने भनाइ पनि प्रचार-प्रसार गरेको छु। म देशद्रोही तथा अपराधी बनेको छु।

हाल चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले एउटा नि:शुल्क शैक्षिक तालिम केन्द्रको स्थापना गरिसकेको छ। यस केन्द्रमा तालिम लिँदैआएको छु। र म हरेक हप्ता तालिमपछि घर फर्कने गर्दछु।

जानकारी तथा लेखहरु