फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा महिला दिवसको शुभकामना

(GMT+08:00) 2019-03-08 16:15:32

मार्च आठ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनअन्तर्गत ह नान प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ।

"मार्च आठ तारिख" अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट दुई वटा अधिवेशनमा सहभागी महिला प्रतिनिधि, महिला सदस्य, महिला कर्मचारी र चीनको विभिन्न क्षेत्रका महिलालाई अभिवादन र शुभकामना व्यक्त गर्नुभएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु