फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले तीनवटा क्षेत्रमा वैदेशिक व्यापारलार्इ अघि बढाउने-चिनियाँ वाणिज्य मन्त्रालय

(GMT+08:00) 2019-03-09 18:55:20

यसै वर्ष चीनले परिमाणलार्इ स्थिर पार्ने तथा गुणस्तरलार्इ माथि उकास्ने र शक्ति सुधार गर्ने जस्ता तीनवटा क्षेत्रबाट वैदेशिक व्यापारको स्थिरताका साथ गुणस्तरको वृद्धिलार्इ अघि बढाउने भएको छ।

चिनियाँ वाणिज्य मन्त्री चुङ शानले 9 तारिख आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

1  2  3  
जानकारी तथा लेखहरु