फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ पर्यावरणीय वातावरण सँरक्षण मन्त्री - नीलो आकाशको सँरक्षण गर्ने लडाईं राम्रोसँग लड्ने

(GMT+08:00) 2019-03-11 19:28:15
चिनियाँ पर्यावरणीय वातावरण सँरक्षण मन्त्री ली कान चेले चिनियाँ पर्यावरणीय वातावरण सँरक्षण मन्त्रालयले नीलो आकाशको सँरक्षण गर्ने लडाईं राम्रोसँग लड्नका लागि सम्बन्धित नीतिलाई निष्ठापूर्वक व्यवहारमा उतार्ने बताउनुभएको छ।

आज मार्च ११ तारिख तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा ली कान चेले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार,नीलो आकाशको सँरक्षण गर्ने लडाईंका रोडम्याप तथा समय तालिका निश्चित भइसकेका छन्। निर्णायक कुरा तिनीहरुको कार्यान्वयन हो। जसबाट पी.एम २.५ को सघनता स्पष्टसँग झार्नसकिने,गम्भिर प्रदुषण हुने दिन ठूलो मात्रामा घटाउनसकिने,र वायुको गुणस्तरमा स्पष्टसँग सुधार गर्नसकिने छ।

जानकारी तथा लेखहरु