फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा इथियोपिया तथा केन्याका राष्ट्रपतिलाई समवेदना व्यक्त

(GMT+08:00) 2019-03-11 19:41:08
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च ११ तारिख इथियोपियाको वायु कम्पनीको विमान दुर्घटनाबाट सवार सबै यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै इथियोपियाकी राष्ट्रपति साहले वर्क जेवदे तथा केन्याका राष्ट्रपति युहुरु कन्याटालाई समवेदना सन्देश पठाउनुभएको छ।

सो समवेदना सन्देशमा सीले चीन सरकार तथा चिनियाँ जनता र व्यक्तिगत रूपमा मृतकहरुप्रति श्रदाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारलाई गहन रुपमा समवेदना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु