फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपको नेतृत्वमा"नयाँ प्रबिधि प्लस"ले सञ्चार माध्यमको एकिकृत विकासको नयाँ दिशालाई डोर्‍याउने

(GMT+08:00) 2019-03-12 18:17:30
चालू वर्षको चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समिति तथा राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा चाइना मिडिया ग्रुप लगायत केन्द्रीय मुख्य सञ्चार माध्यमहरुले नयाँ प्रबिधिको नेतृत्वमा सञ्चार क्रान्तिको उपलब्धि पूर्ण रुपमा उपयोग गरी सञ्चार माध्यमको एकिकृत प्रसार तरिकालाई सिर्जना गरी चिनियाँ कम्युनिष्ट पार्टीका नीति,अडान तथा दुई अधिवेशनका प्रतिनिधि तथा सदस्यहरुको आवाज समयमै प्रसारण गरेका छन्। दुई अधिवेशनका प्रतिनिधि तथा सदस्यहरुले चाइना मिडिया ग्रुपको प्रतिनिधित्वमा"नयाँ प्रबिधि प्लस"ले सञ्चार माध्यमको एकिकृत विकासको नयाँ दिशालाई डोर्‍याउने व्यक्त गरेका छन्।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि लु लिनले सञ्चार माध्यमको रुप झन् झन् बढ्दै आउनुका साथै समाचार झन् झन् छिटो तथा प्रभावकारी हुँदै आएको र यसबाट थप प्रभावकारी रूपमा तथा व्यापक रुपमा हरेक सर्वसाधारणलाई हस्तान्तरण गर्नसकिने बताउनुभयो।

जानकारी तथा लेखहरु