फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनद्वारा तेस्रो पूर्ण सम्मेलनको आयोजना

(GMT+08:00) 2019-03-12 19:34:14
तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले आज मार्च १२ तारिख पैचिङमा अवस्थित वृहत् सभा भवनमा तेस्रो पूर्ण सम्मेलनको आयोजना गरी सर्वोच्च अदालत तथा सर्वोच्च न्यायाधिवक्ता कार्यालयको कार्य प्रतिबेदनमाथि लेखाजोखा गरेको छ।

सर्वोच्च अदालतका प्रमुख चौ छ्याङ तथा सर्वोच्च न्यायाधिवक्ता कार्यालयका प्रमुख चाङ च्य्वुनले सो सम्मेलनमा छुट्टा छुट्टै रुपमा कार्य प्रतिबेदन सुनाउनुभएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारका नेतागण सी चिन फिङ,ली ख छ्याङ,ली चान शु,वाङ याङ,वाङ हु निङ,चाउ ल चि, हान चङ,वाङ छि शान लगायतका नेताहरु सो सम्मेलनमा सहभागी हुनुभएको थियो।

जानकारी तथा लेखहरु