फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषद् प्रेस कार्यालयद्वारा "सन् २०१८ अमेरिकी मानव अधिकार रेकर्ड" जारी

(GMT+08:00) 2019-03-14 16:15:19
चीनको राज्य परिषद् प्रेस कार्यालयले १४ तारिख "सन् २०१८ अमेरिकी मानव अधिकार रेकर्ड" अर्थात् "सन् २०१८ अमेरिकाले मानव अधिकार उल्लंघन गरेको रेकर्ड" जारी गर्दै अमेरिकाले मानव अधिकार उल्लंघन गरेको अवस्थालाई भण्डाफोर गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त मानव अधिकार रेकर्डमा हेडलाइन, नागरिकको अधिकारलाई सधैं उल्लंघन गरिएको, पैसायुक्त राजनीतिको जथाभावी कार्यान्वयन, विपन्न र सम्पन्न बीचको भिन्नता दिनप्रति दिन गम्भीर हुँदै आएको, जातीय भेदभाव झन् चर्कंदै आएको, बाल-बालिकाको सुरक्षा समस्या निकै चिन्तित भएको, आप्रवासीको दुखित अवस्था सधैं देखा परेको र एकपक्षीयतावादलाई संसारद्वारा अस्वीकार गरिएका विषयहरू समावेश छन्।

मार्च १३ तारिख अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ विभिन्न देशको मानव अधिकार प्रतिवेदन जारी गर्दै निरन्तर रुपमा विश्वका १९० भन्दा बढी मुलुकका मानव अधिकार अवस्थाबारे यसोउसो भनेर बदनाम गरेको पनि उक्त मानव अधिकार रेकर्डमा पनि जनाएको छ।

जानकारी तथा लेखहरु