फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अनामनगरमा शंकास्पद वस्तु भेटियो

(GMT+08:00) 2019-03-14 16:34:27
काठमाडौंको अनामनगरमा बुधबार शंकास्पद वस्तु भेटिएको छ। घटनास्थललाई सुरक्षा घेरामा राखिएको र नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको प्रहरीले जनाएको छ।

यो समाचार प्राप्त भएको समयमा कालो झोलामा राखिएको बस्तु बम भएको आशंका गरिएपनि पुस्टि हुन सकेको छैन।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको हो।

जानकारी तथा लेखहरु