फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वै चौमा वसन्त चिया टिप्ने मौसम शुरु

(GMT+08:00) 2019-03-18 11:12:14

हाल मौसम न्यानो बन्दैगएको छ। क्वै चौ प्रान्तीय छ्येन तुङ नान म्याउ र तुङ जातीय प्रशासनिक क्षेत्रको तान चाइ जिल्लाको "गरिबी निवारणका लागि चिया बगैंचा"मा वसन्त चिया टिप्ने सिजन शुरु भएको छ। सन् २०१८ यता तान चाइ जिल्लाले गरिबी निवारण ढाँचाको सिर्जना गरेको छ। स्थानीय गरिब किसानहरूले चिया बगैंचामा रोजगार पाएका छन्, उनीहरूको आम्दानीमा पनि वृद्धि भएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु