फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-युरोप सम्बन्ध हाइलाइटको अवधिमा

(GMT+08:00) 2019-03-19 15:43:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आउने एकाइस तारिख युरोपका इटली, मोनाको र फ्रान्सको राजकीय भ्रमण गर्न गर्दै हुनुहुन्छ। चीनका शीर्ष नेताले युरोपलाई यसै वर्षको पहिलो विदेश भ्रमणको कार्यक्रममा राखेबाट बाह्य क्षेत्रलाई असामान्य लागेको छ। चीनका परराष्ट्रमन्त्री वाङ यीका अनुसार, राष्ट्रध्यक्ष सीको यस भ्रमणले स्पष्ट संकेत देखाएको छ अर्थात् अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तन भएपनि चीनले चीन-युरोप सम्बन्धलाई चीनको वैदेशिक सम्बन्धको महत्व र प्राथमिकतामा राख्नेछ। राष्ट्राध्यक्ष सीको यस भ्रमण युरोपमाथि चीनको कूटनीतिको हाइलाइट हुने वाङ यीले पूर्वानुमान गर्नुभयो।

वास्तवमा शीर्ष नेताको कूटनीतिक कार्यक्रमले द्वीपक्षीय सम्बन्धको महत्वपूर्ण रणनीतिक नेतृत्व गरेको, मैत्रीपूर्ण सहयोगी सम्बन्धको विकासमा फरक प्रणाली भएका चीन र युरोप अडिग रहिरहेको, वर्तमान परिवर्तन अन्तर्राष्ट्रिय स्थितिबाट चीन र युरोपले एकीकृत तथा आपसी स्थिर विश्वास देखाउने कारणले चीन-युरोप सम्बन्ध हाइलाइट अवधिमा पुग्नसक्नेछ।

हो त चीन र युरोपबीच प्रतिश्पर्धात्मक सम्बन्ध रहन्छ तर सहयोग नै दुई पक्षको प्रमुख प्रवाह भइरहन्छ। पाँच वर्षअघि राष्ट्राध्यक्ष सीले युरोपमा भ्रमण गर्दा जर्मनी फिलोसफर गोत्तफ्रीड विलहेल्म लेइबनिजको भनाइ उद्धृत गर्दै हाम्रो प्रतिभा बाँडेर मात्रै बुद्धिको बत्ति बाल्नसकिने बताउनुभएको थियो। पाँच वर्षपछि चीन-युरोप सम्बन्धसमक्ष आउने हाइलाइट उक्त बुद्धिको बत्ति बनेर यस अनिश्चित विश्वलाई अरु निश्चितता तथा उज्ज्वल प्रकाश प्रदान गर्नसकिने आशा छ।

जानकारी तथा लेखहरु