फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सि चिनफिङद्वारा सिसिरियन क्षेत्रका अध्यक्षसँग भेट

(GMT+08:00) 2019-03-24 14:56:18

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेइस तारिख पालेर्मोमा इटली सिसिरियन क्षेत्रका अध्यक्ष नेल्लो मुसुमेसिसँग भेट गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले यस भ्रमणका क्रममा चीन र इटलीले इटलीको सिट्रस चीनमा निर्यात सम्झौतामा हस्ताक्षर गरेको र चीनलाई उच्च गुणस्तरीय कृषि उत्पादित वस्तुको निर्यातलाई सिसिरियनले सघाउन चीनले स्वागत गरेको व्यक्त गर्नुभयो। चीनले सिसिरियनसँग लगानी, पर्यटन क्षेत्रको सहयोगलाई अरु बढाउने इच्छा लिएको पनि सीले उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा मुसुमेसिले सिसिरियनले चीनसँग कृषि, पर्यटन आदि क्षेत्रको सहयोगलाई बढाउने र वेल्ट एन्ड रोडको महत्वपूर्ण स्टेशन बन्ने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु