फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठारभूमिमा फलफूल र तरकारी खेती

(GMT+08:00) 2019-03-25 14:46:53

पाइ लाङ जिल्ला तिब्बती शिगाचे शहरको दक्षिण-पूर्वी क्षेत्रमा पर्दछ। उक्त जिल्लाको सरदर उचाई चार हजार मिटरभन्दा बढी छ। त्यहाँ फलफूल र तरकारी खेती गर्न निकै गाह्रो छ। स्थानीय सरकार र तिब्बती सर्वसाधारणको अथक प्रयासमा हाल पाइ लाङ जिल्ला तिब्बती अन्नभण्डार र पठारभूमिमा फलफूल र तरकारी क्षेत्रमा परिणत भएको छ।

यो प्रगतिपछि पठारभूमिमा बस्ने हरेक तिब्बती परिवारले ताजा फलफूल र ताजा तरकारी खान पाएका छन्। यसले स्थानीय बजारमा तरकारी र फलफूलको मूल्य पनि सस्तो भएको छ।

पाइ फाङ जिल्लामा उत्पादित जौ दुई वर्षमै अमेरिकी बजारमा प्रवेश गर्नुका साथै फलफूल र तरकारी खेती क्षेत्रफल 1 सय 44 हेक्टर पुगेको छ।

जानकारी तथा लेखहरु