फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिस ओपेराघरको भ्रमणमा राष्ट्राध्यक्ष सीकी श्रीमती

(GMT+08:00) 2019-03-26 15:11:00

स्थानीय समय मार्च २५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुवानले फ्रान्सेली राष्ट्रपतिकी श्रीमतीको साथमा पेरिसको ओपेराघरको भ्रमण गर्नुभएको छ।

 भ्रमणमा उहाँले 'दीए जाउबेर्फलोट' लगायत मजार्टको ओपेराका केही भागहरूको रसास्वादन पनि लिनुभयो।

फ्रान्सेली कलाकारहरूसँगको कुराकानीमा फङले आपसी मानवीय आदानप्रदानको गहनताको प्रवर्द्धन तथा दुई देशका जनता बीचको भावना र मित्रतालाई प्रगाढ पार्न दुवै देशका कलाकारहरूले अझ ठूलो भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु