फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङका साठी वटा पुरानो कारखानालाई पार्कमा परिणत

(GMT+08:00) 2019-03-26 15:32:22

मार्च 26 तारिख पैचिङ नगरपालिकाले उच्च गुणस्तरको विकासलाई अगाडि बढाउने अवस्थाको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बताइएअनुसार, हालसम्म पैचिङको छाउ याङ क्षेत्रमा 798, 751, लाङ युआन पार्क विंटेज, लाइ चिन, साइ लुङ, थुङ न्यौ, ई 9 नवीकरण पार्कआदि साँस्कृतिक तथा रचनात्मक उद्योग पार्क छन्। ती उद्योग पार्कहरू साठीवटा पुरानो कारखानाको आर्थिक बनौटलाई बदलेर निर्माण गरिएका सांस्कृतिक तथा रचनात्मक उद्योग पार्क हुन्।

जानकारी तथा लेखहरु