फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली र चिनियाँ कम्पनीबीच बीआरआईको फ्रेमवर्कबीच सम्झौता

(GMT+08:00) 2019-03-29 16:10:11

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई प्रस्तावमा नेपाल र चीनबीच आज मार्च २९ तारिख शुक्रबार काठमाडौँमा नयाँ कार्यक्रम सुरु भएको छ। नेपालको स्प्रिङ इन्टरनेसनल कम्पनीसँग सहयोग गरी चीनको शानतुङ प्रान्तको न्यु युनियन टेक्ट्रा आयात निर्यात कम्पनीले काठमाडौँमा आफ्ना उत्पादित समानहरुको प्रदर्शनी हल औपचारिक रुपमा संचालनमा ल्याएको छ।


1  2  
जानकारी तथा लेखहरु